गोल रक्षक परिवर्तन भएपछि अर्जेन्टिनाको भाग्य चम्कियो

काठमाडौँ । गोल रक्षक परिवर्तन भएको खेलले अर्जेन्टिनालाई सार्थकता दिलाएको छ। कठिन अवस्थामा संघर्षपूर्ण भिड्न्तपछि अर्जेन्टिनाले नकआउट चरणमा स्थान बनाएको हो। गएराति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। फ्रान्को अर्मानीको यस खेलनै अर्जेन्टिनाका तर्फबाट अन्तर्राष्ट्रिय डेब्यु खेल थियो। तर उनले आकर्षक बचाउ गर्न सफल भएपछि पनि अर्जेन्टिनालाई … Continue reading गोल रक्षक परिवर्तन भएपछि अर्जेन्टिनाको भाग्य चम्कियो